काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको छ। आर्सनललाई जित दिलाउने क्रममा मिकेल मेरनोले २० औँ मिनेटमा गोल गरे। जितपछि आर्सनलले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना अझ प्रबल छ। आर्सनलसँग चेल्सीको हारले शीर्ष चारमा पर्ने टोलीका लागि त्रिपक्षीय प्रतिस्पर्धा अझ रोचक बनेको छ। शीर्ष स्थानको लिभरपुलका ७०, […]