१ फागुन, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले शेयर सूचीकरण प्रक्रियाप्रति ध्यानाकर्षण गराएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको शेयरको पहिलो कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति ध्यानाकर्षण गराउँदै बुक बिल्डिङ विधिबाट शेयर निष्काशन …