गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा जगत र सम्झना विजयी

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ नेपाली कांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना विजयी हुनुभयो । उहाँले १३१ मत स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षबाट र ४८ मत प्रदेश सभा सांसदको गरी ५०३३ मतभार पाउनुभयो । यसैगरी महिला क्लस्टरतर्फ […]