विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको दीर्घकालीन हितलाई केन्द्रमा राख्दै उक्त तालिम आयोजना गरिएको हो । तालिम सत्रमा सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ तथा पेशागत […]