महालक्ष्मी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्याय ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रबाट सपथ लिएका हुन्।। उक्त अवसरमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था […]