कामपा-२६ मा ७७ सिसी क्यामरा फाइबर इन्ट्रानेटमा जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ले ७७ वटा सिसी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ । कामपा–२६ ले बुधबार नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ सिसी क्यामरालाई वडा कार्यालयमा राखिएको मोनिटरबाट हेर्न मिल्नेगरी फाइवर इन्ट्रानेटमा जडान गरेको हो । रु एक करोड लागतमा जडान गरिएको उक्त प्रणालीको बुधबार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]