नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गत जेठ ३० गते डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा भुवनकुमार दाहाल र गुरुप्रसाद पौडेल सदस्य थिए । एक महिनाभित्र छ वटा मुख्य विषयमा सुझाव दिने जिम्मेवारी पाएको कार्यदलले बैंकिङ क्षेत्र सुधारका विस्तृत सुझावसहित प्रतिवेदन बुझाएको थियो, जसलाई राष्ट्र […]