वैदेशिक रोजगारीमा तालिम : सिकाइ परम्परागत, गर्नुपर्ने काम आधुनिक

१ पुस, काठमाडौं । नेपालबाट हरेक वर्ष ३ लाखभन्दा बढी पहिलो पटक वैदेशिक रोजगारीका लागि जान्छन् । दैनिक करिब २ हजार नेपाली श्रम स्वीकृति लिएर खाडी, मलेसिया, कोरिया, जापान लगायत देशका श्रम बजार पुग्छन् । वैदेशिक …