झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनअघि विघटित संसद्को पुनःस्थापना नहुने बताएका छन्। नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा आज (सोमबार) बिर्तामोडमा आयोजित कार्यकर्ता भेलामा उनले २१ फागुनमा हुने चुनावमा पूर्णशक्तिका साथ होमिन पार्टी पङ्क्तिलाई आग्रह गरे। “विघटित संसद् पुनःस्थापना हुँदैन‚” उनले भने‚ “अदालती सुनुवाइ प्रक्रिया लामो हुन्छ। त्यसैले तोकिएको मिति […]