१२ मंसिर, काठमाडौं । १० मेगावाट क्षमताको मिथिला सोलारमा लगानी जुटेको छ ।
यो परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले लगानी गर्ने भएको हो । एनआईआईएफ हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र …