काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ। करार अवधि सकिएका ती कर्मचारीको करार सेवा थप नगरेर पालिकाले उनीहरुलाई बिदा गरेको हो। यसरी हटाइएका कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४, स्टाफ नर्स १, रेडियो ग्राफर १, मेडिकल अधिकृत १, आधारभूत अस्पताल कास ३ र आँखा उपचार केन्द्रका ३ जना रहेका […]