कर्णालीविरुद्ध चितवनको जवाफी ब्याटिङ (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले लय समात्दा जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोज दबाबमा परेको छ । कीर्तिपुर मैदानमा टस जितेर १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले खेल ९ ओभर दोस्रो बलमा पुग्दा तीन विकेट गुमाएको हो । उनी ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोड्दै […]