विद्यालय पुनर्निर्माणमा सफलता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना एकाइका उपप्रमुख अशोक अधिकारीका अनुसार २०७२ को भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ९९ प्रतिशतको पुनर्निर्माण सकिएको छ।