नेपाल-भारत सीमा नाका कात्तिक २५ गतेसम्म बन्द

सीमावर्ती भारतको बिहार राज्यमा हुन गइरहेको निर्वाचनलाई लिएर पर्सा जिल्लासँग जोडिएको सीमा नाका बन्द गरिएको छ।