सुनकाे मूल्यमा नयाँ कीर्तिमानी, दुई लाख ५८ हजार पुग्याे

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ ताेकिएकाे छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको […]