ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाइयो

काठमाडौं-  सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा