Kailali. Puniram Tharu from Tikapur Municipality-8 has been cultivating crops on the banks of the Karnali River for the past five years. He has been utilizing the Karnali riverbanks and islands due to the ease of irrigation and good yield.He prioritized onion farming in that area. His onion cultivation is quite impressive. Producing 10 to 12 quintals of onions annually from the river island, he also grows coriander, maize, cabbage, and tomatoes alongside onions. He says,
१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको दिन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरुको संख्या बढेको छ । उपत्यका छाड्नेहरुको भीड काठमाडौंका उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ ।
कोटेश्वर, लोकन्थली, कलंकी, बल्खु र बालाजु माछापोखरी क्षेत्रमा काठमाडौं …
काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको छ । गएराति महाराजगन्ज र नैकापमा अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङको कार्यालय नजिकै बा २८ ३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिकै बा ७ च १४०१ नम्बरको मारुती भ्यानमा […]
म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बेगखोला घर भई हाल बेलायतमा कर्मथलो बनाएका नगेन्द्र पाइजा र उनकी श्रीमती लक्ष्मीदेवीले विपन्न वर्गहरूलाई लक्ष्य गरी स्वर्गीय पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । जन्मथलो आएका पाइजा दम्पतीले बेग […]