सार्वजनिक निष्काशन (IPO) मार्फत सर्वसाधारणबाट करोडौँ रुपैयाँ संकलन गरेको तीन महिना नबित्दै सागर डिस्टिलरी लिमिटेडको वित्तीय अवस्थामा रहस्यमय गिरावट देखिएको छ । आईपीओ जारी गर्ने समयमा नाफामा देखाइएको कम्पनीको ब्यालेन्स सिट सर्वसाधारणमा सेयर जारी गरेलगत्तै घाटामा परिणत भएको तथ्य फेला परेको छ । यसले कम्पनीको वित्तीय पारदर्शिता र नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको […]