काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–११ आश्रम चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको गप्र०४-००१ प ९१०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका–८ […]