एमालेमा टिकट विवाद , योगेश भट्टराईको असहमति

काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणले तीव्र असन्तोष जन्माएको छ। अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार छनोट गर्दा एकलौटी ढंग अपनाएको आरोप पार्टीकै नेताहरूबाट उठ्न थालेको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित अधिकांश उम्मेदवारको नाम टुंग्याए पनि केही प्रभावशाली नेताहरूलाई जानाजानी निर्णयविहीन अवस्थामा राखिएको बताइन्छ। तीमध्ये […]