राप्रपा नेपालले ४ वर्षपछि गर्‍यो राप्रपासँग एकता (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ।