नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारका लागि सरकारी खर्चलाई प्रमुख चालकका रूपमा अघि सार्नुपर्ने बताएका हुन्। उनले भने, “अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो। सरकारले खर्च बढायो भने माग पनि […]