आफूहरूको निर्णायक भूमिकामा न्यूयोर्कमा डेमोक्र्याटिक संस्थापनमाथि जोहरन माम्दानीको ऐतिहासिक विजय भएको ड्रम बिट्सले वक्तव्यमार्फत जनाएको छ। न्यूयोर्कवासीहरूले नोभेम्बर ४ मा जोहरन माम्दानीलाई न्यूयोर्क सिटीको मेयर पदमा विजयी गराउँदै पुनः एक पटक इतिहास रचेको उल्लेख गर्दै ड्रम बिट्सको वक्तव्यमा भनिएको छ, “हामीले न्यूयोर्क सिटीका आप्रवासी श्रमिक वर्गका बस्तीहरूभित्र सबैभन्दा प्रभावित समुदायसम्म ‘सबैले धान्न सक्ने सहर’ बनाउने […]