फक्ताङलुङद्वारा कृषि सडक मर्मतसम्भारमा सघाउन पालिकामा सञ्चालित हाइड्रोलाई अनुरोध
पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले सुख्खा याम लागिसकेको भन्दै पालिकाभित्रका कृषि सडकहरू मर्मतसम्भार तथा सफाइ गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरूलाई आग्रह गरेका छन्।