काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्प र पुटिन दुवैजनाले हङ्गेरीको राजधानी बुडापेस्टमा आगामी केही साताभित्र भेट हुने सङ्केत दिएका हुन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२२ मा रूसको आक्रमणबाट सुरु भएको युक्रेन-रूस […]