ईश्वर पोखरेलले दर्ता गराएको छुट्टै दस्तावेज महाधिवेशनमा छलफल नहुने
‘ईश्वर कमरेडले तयार गर्नुभएको दस्तावेजबारे छलफल हुँदैन। बाहिरै प्रतिनिधिहरूलाई वितरण गर्न पाउनुहुन्छ। त्यो व्यवस्था गरिन्छ। मिलाउने निर्णय भएको छ। तर त्यसबारे थप छलफल हुँदैन,’ उनले भने।