विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव

अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ।