काभ्रेको पाँचखालमा स्वास्थ्य शिविर : १ हजार ७७४ जनाले गरे स्वास्थ्य परीक्षण
३१ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा १ हजार ७७४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको पाँचखाल नगरपालिकाका …