माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न मागआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन दर्ता भएसँगै उजुरी पर्न थालेको छ। ठूला दलका शीर्ष नेताहरूसहितका उम्मेदवारहरूविरूद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमै उजुरी दर्ता हुन थालेको हो । ती उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधसहितका उजुरी दर्ता भएका निर्वाचन आयोगले जनाएको छ। […]