नेदरल्यान्ड्ससँग दुई रनले हार्‍यो नेपाल

काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ। १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर केवल १३८ रन मात्र बनाउन सक्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे […]