निर्वाचन आयोग अगाडि सडकमै बसे गगन पक्षका कांग्रेस नेताहरू (तस्बिरहरू)

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ।