अन्तिमसम्म देउवा पर्खिरहेको भृकुटीमण्डप सभा

२७ पुस, काठमाडौं । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनमा बिहानैदेखि चासो थियो– सभापति शेरबहादुर देउवा के गर्लान् ? प्रतिनिधि र नेताहरू धेरैजसो देउवा र संस्थापन पक्षीय नेताहरूको लेखाजोखामै व्यस्त देखिन्थे । दिउँसो करिब ११ बजेतिर मञ्चमा बस्ने ठाउँको …