हामीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन, समानुपातिक सूची सच्याउँछौं– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सुची सच्याउने बताएका छन् ।