जीवनमा मनोनीत हुने अवसर एक जनालाई एक पटक दिउँ : एमाले नेता अधिकारी

नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एक पटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।