तुवाँलोले छोपिएको लुम्बिनी (तस्वीरहरू)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन् ।