समय तोकेर गर्न सक्ने कामहरू घोषणापत्रमा समेट्छौं : ईश्वर पोखरेल

२१ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराएका …