युक्रेनसँग मिलेर किन गर्यो अमेरिकाले आफैले बनाएको शान्ति प्रस्तावको संशोधन ?

अमेरिका र युक्रेनले रूससँगको युद्ध अन्त्य गर्न ‘संशोधित शान्ति ढाँचा’ तयार गरेको घोषणा गरेका छन्। युरोपेली देशहरूले आफ्नै योजना सार्वजनिक गरेपछि यो घोषणा अमेरिकी र युक्रेनी अधिकारीहरूले गरेका हुन्। गत हप्ता ‘लिक’ (सार्वजनिक) भएको अमेरिकी प्रस्तावमा केही रूस–पक्षीय अंश भएको भन्दै आलोचना भएपछि ती बुँदालाई हटाएर नयाँ र संशोधित शान्ति प्रस्ताव तयार गरिएको हो। स्विट्जरल्यान्ड […]