जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको उपाधिका लागि गेटवे र डिएभी भिड्ने
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लगि गेटवे एकेडेमी र डिएभी स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ।