माधव नेपाल भन्छन्: देशको यो संकट समाधान गर्ने सामर्थ्य कम्युनिष्ट आदर्शमा मात्र छ

नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखापरेको सङ्कट समाधान गर्ने सामथ्र्य कम्युनिष्ट आदर्शमा हुने बताए ।