काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त भएका परराष्ट्रमन्त्रीहरूको अवस्थाले देखाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा. हरिप्रकाश चन्दले नेपालको कूटनीतिक नेतृत्वबारे यस्तो अवस्था उजागर गरेका हुन् । उनले उक्त कार्यक्रममा प्रस्तुत गरेको अवधारणा […]