काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उहाँले सबैमा आग्रह समेत गर्नुभयो । उहाँले विगतमा भएका कमी कमजोरीहरुको […]