न्युयोर्क सिटीको क्यानल स्ट्रीटमा भएको अपरेशनमा आइसले पक्राउ गरेका ९ जना को हुन्?

मंगलबार न्यूयोर्क सिटीको क्यानल स्ट्रिटमा अमेरिकी अध्यागमन निकाय (आइस) ले संचालन गरेको अपरेशनमा ९ जना कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनीहरूमाथि डकैती, घरेलु हिंसा, कानुन प्रवर्तनमाथि आक्रमण, नक्कली सामान, लागुऔषध तस्करी र जालसाजीसहितका आपराधिक रेकर्ड रहेको बताएको छ। साथै, आइसका अधिकारीमाथि आक्रमण गरेको आरोपमा चार जनालाई र अवरोध गरेको आरोपमा अर्का […]