काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्ने अवधि पुनः थप गरिएको छ। विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। योसँगै पौडेलको हिरासत अवधि पाँचौँ पटक विस्तार भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि […]
२९ असार, काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए २७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ मोडेल किफायती मूल्यमा प्रिमियम एआई सुविधा, भरपर्दो कार्यसम्पादन, उच्च सुरक्षा तथा ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट …
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा कार्यान्वयनगत समस्याको समाधानका लागि निजी क्षेत्रको सहभागितासहित उच्चस्तरीय समिति गठन गरिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले ऊर्जा विकासलाई व्यापक आर्थिक विकाससँग जोडेर ‘इकोनोमिक इन्जिनियरिङ’को अवधारणाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले ऊर्जा […]
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा वैदेशिक सहकार्यको विषयलाई थप स्पष्ट र मर्यादित बनाउनुपर्नेमा जोड दिएकी छन् । सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सभापति शेरचनले यस्तो धारणा राखेकी […]
२९ असार, काठमाडौं । अनलाइनखबरको गेटका सोमबार बिहान पार्किङ गरेर छोडिएको शंकास्पद गाडी आँखा क्लिनिक सञ्चालकको रहेको खुलेको छ ।
बा १२ च ८५४५ नम्बरको सो गाडी काठमाडौंको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा रहेको र उनको मोबाइल …
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत दार्चुलाका नौ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको छ। बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिका मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा गरिएको परीक्षणका क्रममा मोतियाविन्दुको शल्यक्रिया आवश्यक देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा […]