साना दलहरूमा जेन–जी आन्दोलनले ल्याएको तरंग

बिहीबार मात्रै जनमत पार्टीका ६ प्रभावशाली नेताले पार्टी छाडेको घोषणा गरे।