यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्रबैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।