चिनियाँ संग्रहालयमा अरनिको-कला

उत्तरी सोङ राजवंशको तिआनसेङ काल (१०२३-१०३२)को समयमा वाङ वेयी नामका एक चिकित्सा अधिकारीले मेरिडियन (अकुपन्चर उपचार पद्धतिअनुसार प्राण र ऊर्जा प्रवाह हुने मार्ग) र एक्युपोइन्ट (ऊर्जाको बिन्दु जहाँ अक्युप्रेसरका बेला सियो रोपिन्छ)हरू अंकित दुईवटा कांस्य मानव प्रतिमा बनाए र ती कांस्य प्रतिमाहरूमा कुँदिएका एक्युपोइन्टहरूबारे चित्रसहितको निर्देशिका लेखे। शाही चिकित्सा प्रतिष्ठानको परीक्षाहरूका बेला विद्यार्थीहरूले सही एक्युपोइन्टहरू […]