समानुपातिक सूची बुझाउने चटारो, आयोग पुग्न थाले दलका नेता (तस्वीरहरू)

१४ पुस, काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ । केही दलहरूले मात्रै अहिलेसम्म …