काठमाडौँ – हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड एस’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्म ‘अवतार : फायर एण्ड एस’ जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । ‘अवतार’ श्रृङ्खलाका अघिल्ला दुई भागहरू सर्वकालीन कमाउने विश्व फिल्मको शीर्ष पाँच सूचीमा क्रमशः पहिलो र तेस्रो स्थानमा रहेका थिए। नेपालमा दर्शकहरूको उत्साह हेर्दा फिल्मको लोकप्रियता स्पष्ट देखिन्छ। नेपालमा यो […]