आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलहरु यतिबेला चुनावी मैदानमा होमिएका छन् । कतिपय दलले आफ्ना विभिन्न एजेन्डाहरु सहित घोषणा पत्रहरु सार्वजनिक गरिरहेका छन् भने कति दलहरु ल्याउने तयारीमा छन् । दलहरुका चुनावी घोषणापत्र, प्रतिवद्धतापत्रमा स्वास्थ्यका के कस्ता विषयहरु समेटिनुपर्छ ? भन्ने विषयमा वरिष्ठ जनस्वास्थ्यविद् एवम प्राध्यापक डा. शरद वन्तसँगको कुराकानीको […]