काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले टिकट नपाएको समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । व्यक्तिगत कुरालाई केही सञ्चार माध्यमहरूले ‘धनराजले टिकट पाएनन्’ भनी समाचार प्रकाशन गरेपछि उनले यसलाई पत्रकारिताको निर्लज्जता भन्दै कडा आलोचना गरेका हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बिहानै मैले डा.मिनेन्द्र रिजाल मार्फत निर्वाचनमा नउठ्ने सन्देश […]